Dec 13, 2022 | Articles, Recent Articles
संस्थाको सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिको आयोजनामा नयाँ सदस्यका निमित्त सदस्य शिक्षा शिविर तथा आ. व. २०७८÷०७९को संरक्षित पूँजी कोष वितराण कार्यक्रम मिति २०७९ मंसिर २४ गते, शनिबार, संस्थाकोे कार्यालय, बनेपा–८, तीनदोबाटामा सफलता पूर्वक सम्पन्न भयो । बिहान ११ः३०...
Sep 23, 2022 | Articles, Recent Articles
सहकारी विभागको मिति २०७९।०४।३१ गते जारी निर्देशनको बुदा नं. ८ बमोजिमका अपरिष्कृत...
Sep 23, 2022 | Articles, Photos, Recent Articles
५८ अाैं राष्ट्रिय बाल दिवसकाे अवसरमा ” बालमैत्री समाजकाे अाधार : जिम्मेवार परिवार, उत्तरदायित्व सरकार” भन्ने नाराका साथ असल बहिरा बाल क्लवकाे अायाेजना , पिपुल्स बचत तथा ऋण सहकारी संस्थाबाट स्टेशनरी सामग्री वितरण कार्यक्रम । बहिरा बालबालिकाहरू विभिन्न खेलका...
Sep 22, 2022 | Articles, Recent Articles
पिपुल्स बचत तथा क्रण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभा शनिबार बनेपामा संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता र बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बशुन्धरा हुमागाईको प्रमुख आतित्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोेधन गर्दै मन्त्री...