कृषि तथा पशुपालन अध्ययन अवलोकन भ्रमण

कृषि तथा पशुपालन अध्ययन अवलोकन भ्रमण

12345   यस संस्थाको सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिद्धारा मिति २०७५ माघ २६ गते शनिवार आयोजित कृषि तथा पशुपालन अध्ययन अवलोकन भ्रमण श्रीरामपाटी, पाँचखाल, काभ्रे स्थीत हाई हिमालयन नर्सरी एण्ड एग्रो फार्ममा विविध अध्ययन अवलोकन गरी सम्पन्न भयो । सो कार्यक्रमा...