मिति २०७६ साल भाद्र २१ गते शनिवारका दिन संस्थाको तेह्रौं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री नवराज के. सी. ज्यूको अध्यक्षता र संविधानसभा सदस्य तथा अन्तराष्ट्रिय सहकारी महासंघ(ICA) का संचालक–सदस्य एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष माननीय श्री ओम देवी मल्लज्यूको प्रमुख आतिथ्यतामा शेयर सदस्यहरुको उल्लेखनिय सहभागितामा बनेपा –८ स्थित बनेपा पार्टी भेन्यूमा सम्पन्न गरियो ।