Scan & Pay
पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूकाे सहजताकाे लागी स्क्यान एण्ड पे सुबिधा ल्यायकाे छ । याे सुविधा प्रयाेग गरेर कुनै पनि बैंक तथा माेबाइल वालेट बाट सिधै पिपुल्सकाे अाफ्नाे खातामा रकम जम्मा गर्न वा अरूलाइ अाफ्नाे खातामा रकम जम्मा गर्न लगाउन सक्नु हुन्छ ।
स्क्यान एण्ड पे
तपाँइकाे बैक खाता वा माेबाइल वालेट बाट सिधै संस्थाकाे खातामा रकम जम्मा गर्नकाे लागि संगैकाे fonePay QR काेड स्क्यान गर्नुहाेस् र अावस्यक रकम भुक्तान गर्नुहाेस् । रकम भुक्तान गरिसके पछि तल उल्लेखित कुनै माध्यमबाट संस्थामा जानकारी गराउनुहाेस् । संस्थामा जानकारी गराँउदा तपाइकाे नाम र खाता नंबर अनिवार्य उल्लेख गर्नु हाेला ।