कृषि तथा पशुपालनको क्षेत्रमा नयाँ जानकारी लिई आफ्नै ठाउँमा केहि गर्ने सोचमा हुनुहुन्छ आउनुहोस् पिपुल्स साकोसको सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिको आयोजनामा हुने “कृषि तथा पशुपालन अध्ययन अवलोकन भ्रमण” मा हामी तपाँइलाई सो विषयको निधानकालाई पाँचखालकै नमुना कृषि तथा पशुपालनको क्षेत्रको अध्ययन गराउने छौं । निश्चित संख्या लाई मात्र सहभागि गराईने भएकाले तुरुन्त नाम दर्ता गराउन संस्थामा सम्पर्क राख्न सूचित गराइन्छ ।