५८ अाैं राष्ट्रिय बाल दिवसकाे अवसरमा ” बालमैत्री समाजकाे अाधार : जिम्मेवार परिवार, उत्तरदायित्व सरकार” भन्ने नाराका साथ असल बहिरा बाल क्लवकाे अायाेजना , पिपुल्स बचत तथा ऋण सहकारी संस्थाबाट स्टेशनरी सामग्री वितरण कार्यक्रम । बहिरा बालबालिकाहरू विभिन्न खेलका सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएकाेमा बधाई छ ।